डाक्टर भन्दा जान्नी छैनेस बुझिस

एकदिन शेरेको स्वास्नी बेहोस भई
.
.
.
.
डाक्टरले भन्यो उहा मरिसक्नुभयो
.
.
.
.
जब जलाउन लगियो शेरेको स्वास्नीले उठेर
भनी ''म जिउदै छु''
.
.
.
.
.
.
.
त्यसपछि शेरेले भन्योः- चुपचाप सुतिराख त
डाक्टर भन्दा जान्नी छैनेस बुझिस




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment