उसको घरमा बोलाई
म उसको घर पुगेँ । ढोका बन्द थियो । मैले
bell
बजाएँ ।
उसको बहिनी आएर ढोका खोली ।
उ निकै सुन्दर थिई ।
मुस्कुराउँदै उसले भनी :-
"तपाई निकै smart हुनुहुँदोरैछ । अहिले
घरमा कोहि पनि हुनुहुन्न । म एक्लै छु ।"
...
म मुस्कुराएँ र आफ्नो bike भएतिर
फर्किएँ
म फर्किएको मात्र के थिएँ
उसको पुरा परिवार
घरभित्रबाट निस्किए
अनि मेरो इमान्दारिता को तारिफ गर्न
थाले
र अँगालो मार्दै भने
-
"हामीलाई यो सम्बनध मञ्जुर छ ।"
...
अब म के भनुँ ??
.
.
.
.
.
.
की
.
.
म त bike,, lock गर्नको लागी गएको थिएँ .
0 comments:
Post a Comment