,
बोस = साला कुकुर यस्तै ताल हो भने काम बाट निकाल्छु अनि भोकै मर्छस !!
,
शेरे = लु चाहिदैन तेरो काम आफै गर यस्ता काम
त कति कति भनेर हिडेछ!
,
त्यसपछि शेरे दिनदिनै आएर बोस को अफिस
को गेट मा आएर दिशा गर्न थालेछ ।।
यो कुरा सुरक्षा गार्ड ले
बोस लाई सुनाएछ..!!
,
बोस को कन्पारो तातेछ र शेरेलाई बोलाएछ र
भनेछ,
साला भाते मेरो गेट मा किन आएर दिशा गर्छस ए ?
,
,
शेरे = हा हा तैले भन्थिस तेरो मा काम छोडेर गए पछी भोकै
मर्छस भनेर !
.
अनि म भोको छैन भन्ने प्रमाण दिन परेन
तलाई ?
,
बोस ठाँउको ठाँउ बेहोस
0 comments:
Post a Comment