"बेबी.... तिम्रो यादले मेरो
मन भो बरफ को गोला !"
.
उसले भनी
"चिसो भनेकै कोकाकोला"
.
मैले हल्का जोत हाने
"दिनमा भोक लाग्दैन, रात मा निद्रा!
यो के भाको होला ?"
.
.
.
.
.
.
.
.
.
उसले भनि
"चिसोले ग्याष्टिक भएछ ,
किनेर खा 1 रुपियाँको हाजमोला !
.
मैले हल्का जोत हाने
"दिनमा भोक लाग्दैन, रात मा निद्रा!
यो के भाको होला ?"
.
.
.
.
.
.
.
.
.
उसले भनि
"चिसोले ग्याष्टिक भएछ ,
किनेर खा 1 रुपियाँको हाजमोला !
0 comments:
Post a Comment