मिस्टर शेरबहादुर एउटि च्वाँक केटिदेखे पछि

सेरे एक दिनबिन्दास तरिका
ले बजारघुम्दै रहेछ -
( त्यतिकैमा एउटिच्वाँककेटिदेखेछ)
.
बदमाशसेरे: हाई
.
च्वाँककेटी:को हो तिमी ?
.
बदमाशसेरे :ThankuThanku I am, मिस्टर शेरबहादुर !
.
च्वाँककेटी:किनमलाईबजारभरी जिस्काको ?
.
बदमाशसेरे: जिस्काको हैन मैयाँतिम्रोहात माग्नखोजेको !
.
च्वाँककेटी:के रे मासाले कुकुर ?
चप्पल उठाउ ?
.
बदमाससेरे: के हो मैयातिमिलाई म थोत्राटिना फलाम प्लास्टिक बोक्नेभैयालाग्छ?
.
च्वाँककेटी:अनि के खानमेरोहात मागेको त कुकुर ?
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
बदमाशसेरे: हैन यारडार्लिङचटपटे एकछिनसमाइदेउन
भन्यापिरो भो पानी खान्छु,!!




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment