आर्को तिर बाट आई राको कोही मान्छे लाई एकोहोरो हेर्नुस।
हल्का मुस्कुराउनुस।।
अनी मजाले हास्नु।।।।
बिचरा त्यो मान्छे ट्याल्ल पर्नेछ।।
र सोच्छ।। यो मान्छे लाई मैईले का चीनेको थिए र यो मलाई हेरेर
कीन हासो
कतै मेरो पाईन्ट को चेन खोल्ला त छैन ।।
त्यो मान्छे यस्तै यस्तै 12 थोक सोचेर
कसम पागल नै हुन्छ ।।।
र सोच्छ।। यो मान्छे लाई मैईले का चीनेको थिए र यो मलाई हेरेर
कीन हासो
कतै मेरो पाईन्ट को चेन खोल्ला त छैन ।।
त्यो मान्छे यस्तै यस्तै 12 थोक सोचेर
कसम पागल नै हुन्छ ।।।
0 comments:
Post a Comment