सेरे र मुन्द्रे सानै देखी पढ्न भनेपछि लास्टै अल्छि, एकदिन स्कुलको कुरा हो..... . . सर: भन त सेरे तिमी हिजो किन स्कुल नआको? सेरे: सर म सपनामा USA गएको थिए सर: अनि त चाहि किन नआको त मुन्द्रे??? मुन्द्रे: म चाहि शेरेलाइ एयरपोर्ट सम्म छोड्न गएको सर.... सर…
0 comments:
Post a Comment