बिहान उठ्ने बेलामा पानि खन्याइ
दीदो रहेछ!
शेरेको श्रीमतिलाइ जहिले
पानि खन्याइदीएकोले शेरे लाइ भनेछः
!!
!!
श्रीमती हैन तपाइलाइ के भको छ? कीन
मलाइ जहिले पानि खन्याइदिनु हुन्छ? म
त
छक्क परिसके बाबा हौ!!
!!
!!
!!
शेरे तिम्रो बाबाले मलाइ मेरी छोरि फुल
जस्ति छे!उसलाइ कहिले
ओइलिन नदिनु भन्नू
भाथ्यो तेइ भएर ओइलीन्छौ भनेर
पानि खन्याको हो के लाटि!!
0 comments:
Post a Comment