शेरे आफ्नी बुढीलाई

शेरेले जैलेपनि Salary बुजेर आएपछी सबै पैसा आफ्नी बुढीलाई राख्न दिदो रहेछ!
तर अर्को महिनाको Salary पाउन भन्दा अगाडीनै बुडीले पैसा सकीयो कहिले पाईन्छ salary भनेर सीधीछ?
यो सुनेर शेरेलाई साह्रै रिस उठेछ र भनेछ!
कतिछिटो सकेकी तिमीले पैसा अर्को महिनाको Salary पाउने बेला भकै छैना!
कसरी चल्न सकीन्छ यस्तो पाराले
हुनपनि महिना मा 1 K G त Lipistick मात्रै खान्छेउ तिमीले.............
बुढी पनि के कम थिर शेरेको कुरा सुनेपछी भन्न थाली
के रे के रे बर्ता हैना है
मैले मात्रै खान्छु रे ?
1 K G मा तेसको 80% त तिमी आफै खान्छौ बुझेउ ?
अनि त शेरे चुप चुप बच्चाले सुन्छन भन्दै बुढीलाई Bed room तिर लग्यो॥



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment