हरामी अक्सिजन

सेरेको गाडीले एक
दिन एउटा
चाइनिजलाई ठोकेछ ।
हत्त न पत्त पुलिस
आएछ र हस्पिटल लगेछ
। पछी सेरे
एकचोटी भेट्न भनेर
हस्पिटल पुगेछ ।
सेरे पस्ने बित्तिकै
चाइनिजले
भनेछ :"च्याङ
चोङ सि मि च्याँ"
.
एती भन्ने बित्तिकै
चाइनिज मरेछ ।
सेरेले त्यो कुरा बुझेनछ
र अन्तिम
इक्ष्या पो थियो कि भनेर
पत्ता लगाउन
चाईना गएछ ।
.
.
.
.
.
.
.
.
.
.
.
.
.
..
.
.
.
र अन्तिममा शेरेले
त्यस्को मतलब
बुझेको त एस्तो रहेछ
"साले
हरामी अक्सिजनको पाइप
बाट
खुट्टा हटा ।"




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment