गर्लफ्रेन्ड VS ब्वाईफ्रेन्ड

शेरे लाइ कसैले सोध्यो: लु भन त शेरे कुनै केटाको धेरै गर्लफ्रेन्ड छ
भने त्यसलाई ट्यालेन्ट भनिन्छ ।

तर कुनै केटिको धेरै ब्वाईफ्रेन्ड छन् भने
त्यो केटीलाई चालु भन्छन किन???
.
.
शेरेको गहकिलो जवाफ कस्तो होला त.....
.
.
.
.
हेर्नुस, कदर त्यो चाबी को हुन्छ जसले धेरै तालाहरू खोल्न सक्छ,
न कि त्यो तालाको जुन कुनै पनि चाबी ले खुल्छ.....

बुझ्नेले लाईक ठोकम नबुझनेले फेरि पढ़ुम अनि पनि बुझिएन भने
टाउको ठोकम भित्तामा हेहेहेहे...हाहाहा
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment