शेरे र शेरेको बुढी

शेरे र शेरेको बुढीको उमेर
बितिसकेको थियो । शेरे बिचार गरेछ :
बुढीले कान सुन्न छोडीसकी होला । एक
पटक चेक गर्नुपर्यो ।
यति बिचार गरेर बुढीको पछाडी गएर
भनेछः बुढी मैले बोलेको सुनेकी छ्यौ?
बुढीको केही आवाज आएन ।

फेरी पनि भनेछः बुढी मैले
बोलेको सुनेकी छ्यौ?
फेरी पनि केहि जवाफ आएन ।
.
अनि बुढिको अगाडि गएर
बेस्सरी भनेछः बुढी मैले बोलेको सुनेकी छैनौ?
.
.
बुढीः (झर्किदै) यो सित 3 पटक सुनेकी छु
भनि सकें । फेरि पनि सोध्यौ भने
कानको जाली फुट्ने गरी हान्छु बहिरालाई ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment