एकरात सेरे र उसको बुढि

एकरात सेरे र उसको बुढि

बूढी : आह बिस्तारै गर्नु न,दुख्यो!
सेरे : चुप धेरै नकरा मान्छेले सुने भने के सोच्छन, एकछिन नकराई बस।।अब निस्किनै ला छ...
बुढी : अनि दुख्योनि तछिटो र्गनु न आईया धेरै गाह्रो भो..छिटो झिक्नु न
सेरे : यहाँ मलाई पो कस्तो गाह्रो भईराछ,अहिले झिक्दिन अनि था पाउलिस...
बुढी : आम्मै रगतै निस्केछ धेरै दुख्यो झिटो झिक्नु भन्या
अब सेरेलाई लाटो रिस उठेछ
सेरे : दुख्छ त माचिस छोरी मान्छे भएर, म हूँदा हुँदै कुन चै तेरो पोई खोज्न राति राति गाउँमा गाको थिईस.. म्याम्पाका जाँड रक्सि टिल्ल खाएर खालि खुट्टा हिँड्दा अनि बिझ्दैन त काँडा ?
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment