शेरेको जन्मदिन

शेरे:तिम्लाइ जन्मदिनको सुभकामना है
केटि:नाइ तेत्ति मात्रै भनेर का हुन्छ,खै त
गिफ़्ट देको?(जात त जनाइ हाल्छन
च्याखुरिहरु)
शेरे:लु भन न त मुइया,के चाहियो तिम्लाइ?
यो ज्यानै हाजिर छ नि(गफ़ दिन शेरे लाइ
का सकिन्छ र भन्या?)
केटि:(खुसि हुदै)ज्यान पछि लिउला,ऐले
लाइ चै ring देउ न,औला खालि भयो क्या…
शेरे:तेत्ति मुला ring?लु ऐले नै एक ring
हानि हाल्छु तर call receive नगर
है,balance नै सिद्धिन लाग्या छ क्या
केटि ठहरै...............................................

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment