सर तपाईं त जिउदै हुनुहुन्छ //

स्कुलको एउटा बिल्डिङग
मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै
“ल अब स्कुल आउनु परेन” भन्दै
खुशी भईरहेका थिए
तर
त्यही बच्चाहरुको भिडमा एउटा बच्चा
उदास थियो त्यो देखेर एउटा
टिचरले सोधेछ :- बाबु तिमी किन
उदास छौ ? अरु सबै त
खुशी भईराखेका छन त ! ?
बिथार्थी :बिल्डिङग मा आगो लागेर
के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ
नि !!
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment