Miss LE .. कक्षामा पढाऊदै

Miss LE .. कक्षामा पढाऊदै
बोर्डमा मुटुको चित्र बनाएर
बिद्यार्थीलाइ "यो के को चित्र
हो?"भनेर सोधेछ
.
.
पहिलो बिद्यार्थी:यो त चाक जस्तै
छ त
.
.
अर्को बिद्यार्थी:हो भन्या यो त
चाक नै हो नि
.
.
miss: तिमीहरुलाइ Mis सग
जिस्किन लाज लाग्दैन?पख म
प्रिन्सिपललाइ बोलाएर
ल्याउछु,आज तिमार्लाइ ठिक
नपारि का छोड्छु र?
.
.
तेस्पछि Mis
एकैछिनमा प्रिन्सिपललाइ लिएर
आएछ
प्रिन्सिपल:तिमीहरु किन
पढाउदाखेरि miss सग
रेला गर्या ह?
.
.
बिद्यार्थीहरु:हैन हाम्ले त
रेला गरेको छैनौ है
.
.
प्रिन्सिपल:(रिस
ाउदै)अनि रेला नगरेको भए
बोर्डमा यो चाक को चित्र बनाउने
चाहि कुन आँपे हो त?
.
.
.
त्यो दिनदेखि # miS ऐले सम्म
I.C.U मा छ रेन्त.......
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment