रेखा ठाँउको ठाँउ बेहोस

रेखा थापा नुहाउन गइ .
.
.
.
.
.
.
बाथरूम
मा कपडा सबै खोलि
ढोका मा ढक... ढक .... आवाज आयो
रेखा थापा : को हो ?
आवाज आयो : म हुलाकी पोस्ट
man
रेखा थापा कपडा लगाएर
चिठी लिएर राखी फेरी नुहाउन
गइ कपडा खोलि
ढोका मा ढक... ढक .... आवाज आयो
रेखा : को हो ?
आवाज आयो : म दुध वाला
रेखा थापा कपडा लगाएर दुध
वाला सग हिसाब
सकियो फेरी रेखा नुहाउन गइ सबै
कपडा खोलि
ढोका मा ढक... ढक .... आवाज आयो
रेखा : को हो फेरी ?
आवाज आयो :म शेरे
छिमेकि को छोरा अन्धो थियो नि

रेखा ले सोची कपडा नालगाइ
जानु पारो के फरक पर्छ र
बिचरा अन्धा छ !
अनि तेसै ढोका खोलि अनि शेरे ले
मिठाई दियो !
रेखा थापा : के
को खुसियाली मा मिठाई शेरे ?
:
:
:
:
:
शेरे : मेरो आखा को अप्रेसन गरे
को हिजो देखि ठिक भयो तेसैले....!!!
रेखा ठाँउको ठाँउ बेहोस.............




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment