राजेश दाइ ले चंगा उडाका रैछन्

आज मंगल ग्रह मा चरा भेटियो भनेर NASA
मा हंगामा भयो । सारा विश्वको ध्यान केन्दृत गर्यो यो कुराले।।
वैज्ञानिक हरुको लामो अनुसन्धान पछि पो थाहा भयो.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
हाम्रा राजेश दाइ ले चंगा उडाका रैछन् ।।







    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment