शेरे एकदिन जङ़गलमा नुहाउन गएछ।

सुनौ एउटा शेरेको जोक्स
--
-
शेरे एकदिन जङ़गलमा नुहाउन गएछ।
जङगलमा धेरै बादर रहेछन
शेरे कोहिको प़बाह नगरि नुहाउन थालेछ।
बादरहरु शेरेलाइ देखेर हासेछन
शेरेलाई रिस उठेछ तर फेरि नुहाउन थालेछ।
शेरे सबै कपडा उतारेर नाङगै नुहाएछ
बादर सबै हासाछन हाहाहा
शेरे ले सबै बादरलाई थर्काएछ किन हाँसेको?
बादर ले जफाफ दिएछन
"हाहा हा अरु बादरको त पछाडि पुच्छर हुन्छ यो बादरको त अगाडि नै छ त पुच्छर"
शेरे बेहोस.............
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment