पोखरा म बस्दा को कुरा हो

एस्तो मेसेज पढेर अंकल निकै रिसायेछन र
बन्दुक
निकालेर
आफ्नी पत्नी लाइ शुट गर्ने कोशिस गरेछंन
तर
गोलि चलेन्छ...!
यो देखेर डराएकी आन्टी ले अंकल लाइ
हत्या गर्न खोजेको केशएऊटा रमाईलो घटना छ पुरै पड्नुहोला
पोखरा मा बस्दा को कुरा हो
एक पटक मैले घर बेटीअंकल लाइ मेसेज गरे
.
.
.
.
.
..
.. सरि अंकल ... मैले तपाइको "WIFE"
को निकै नै पर्योग गरे..
दिन रात उपयोग गरे ..
खास गरेर जब तपाई घर मा नहुदा त
भो कुरै
छोड्नुस
...
मलाई लाग्छ मैले जत्ति धेरै प्रयोग गरे
त्यति त
.
.
.
.तपाइले पनि गर्नु भएन होला ....!
.
.
.
.
.
.
.तर .......?
मलाई त्यो गल्ति को लागि निकै आत्म
ग्लानि महसुस भै
रहेको छ
.
.
.
प्लिज मलाई माफ गर्दिनु होला ..
आइन्दा एस्तो गल्ति गर्ने
छैन ...!!!
.
.
.
.
..

मा जेल गराईछ्न र डिभोर्स
लिइछन.....!!!!!
.
..
...
...
...
मलाई तब याद आयो ..
.
.
O MY GOD!!!
स्पेलिंग मिस्टेक भएको थियो ..
(Autocorrect ) "WI FI"
को सट्टा मा "WIFE" टाइप
भएको थियो ..
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment