आजको खत्रा जोक्स


बिर्खे र शेरे छिमेकी थिए एकदिन
बिर्खेको बुढी नुहाउदै थिई त्यसैबेला बाहिर
घरको घण्टी बजेछ बिर्खे
केही काममा बिजी थियो बिर्खेको बुढीले

तौलिया बेरेर ढोका खोल्न गइछे tl।
.
बाहिर शेरे थियो । शेरेले उसलाई
तौलिया बेरेको देखेर भनेछtl
शेरे :- यदि तिम्ले यो तौलिया एकपटक
खोल्यौ भने म तिमीलाई एक लाख दिन्छुtl।
.
उसले तत्कालै तौलिया खोलिछे ।
.
शेरेले 1 लाख दिएर गएछ ।
.
त्यसपछि बिर्खेको बुढी त बिर्खे
भा ठाउँ गईछे tl।
बिर्खे:- बाहिर को आएको थियो?
.
बुढी- शेरे आएको थियो..
.
बिर्खे :- ए हो । अनि उसले मसँग लगेको 1 लाख
ल्याई दिन्छु भन्थ्यो tl। दियो त ?
बुढि ठहरै.......................




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment