शेरे माथी धात भो

एउटी राम्री केटी खोजेर friend request पठाईयो ।
मोरी ले भोलीपल्ट नै accept गरिछ ।
सिधै बोल्न डर लागेर Poke गरे । Poke back पनि गरी ।

यही झोक मा msg पनि लेखीयो । reply पनी गरी ।

एक अर्काको फोटोमा LIKE पनिहानीयो । दिन रात chat हुन थाल्यो ।

फोन नम्बर पनि लिईयो । कुरा हरु बड्दै गए ।

मन मनै केटी पट्टीसकी भन्ने सोच्न थाले । अब ढिलो गर्नु हुन्न भनेर propose गरियो ।

दाई बनाउछु पो भन्छे बा आज फेरी शेरे माथी धात भो ।
मैले न्याये पाउनै पर्छ । युवा एकता जिन्दावाद ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment