शेरेले घरमा स्वास्नीलाई फोन गरेछ

शेरेले घरमा स्वास्नीलाई
फोन गरेछ ।
फोन नोकरले उठाएछ।
नोकर: हेलो
शेरे: को बोलेको ?
नोकरः: म
यो घरको नोकर बोलेको ।
शेरेः:
हाम्रो घरमा नोकर
राखेको छैन त ।
नोकरः: मालिक्नीले
आजबाट काममा राख्नु
भाको ।
शेरेः: ए! त्यसो भए
मालिक्नीलाई फोन दे ।
नोकरः: मालिक्नि त
मालिकसँग
कोठामा बसिराख्नु भाछ

शेरेः: ए त्यसले म
नभाको बेलामा नाठो खेलाएर
बसिछे ?
तेरो असली मालिक म
हो । भित्ताको बन्दुक
निकालेर दुबै जनालाई
सिद्धाई दे । म तलाई एक
लाख दिन्छु ।
नोकरः: हुन्छ मालिक ।
(एकछिन पछि शेरेले
बन्दुकको आवाज सुन्छ।)
नोकरः मालिक काम
भयो । अब के गरुँ?
शेरे: अब लाशलाई घर
पछाडीको बगैँचामा गाड।
नोकरः:
तपाईको घरमा त
कहिँ बगैचा छैन ।
शेरेः: हो र? यो बानेश्वर
होइन र?
नोकरः: होईन मालिक ।
यो त कालिमाटी हो ।
शेरेः SORRY WRONG
नम्बर परेछ...




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment