दुईवटा लामखुट्टेहरु कुरा गर्दै

दुईवटा लामखुट्टेहरु कुरा गर्दै :
पहिलो : ओइ, भन् त मान्छेहरु
हामीभन्दा कति गुना साना हुन्छन् ?
दोस्रो : कहाँ साना हुनु नि ?
लाखौं गुना ठुला हुन्छन् नि ।
पहिलो : हैन मान्छेहरू हामी भन्दा १०
गुना साना हुन्छन् ।
दोस्रो : कसरी ?
पहिलो : ए मुर्ख, तिनीहरू
हामीभन्दा साना नभए हामी छिर्न
नसक्ने झुलमा कसरी छिर्छन् त ?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment