सेरे एक दिन काठमाण्डौ घुम्न गएछ

गाउंले सेरे एक दिन काठमाण्डौ घुम्न गएछtl।
पहिले देखी काठमाँडौ मै बस्ने साथी बिर्खे
सम्झाउंदै - हेर सेरे
काठमाण्डौ का ब्यापारी धेरै tlचलाख छन् ।
कुनै पनि सामानको भाउ बेच्ने भन्दा दोब्बर
tlभन्छन्। कुनै सामान किन्नु परे होसीयार
रहनु।
.
सेरे घुम्दै जांदा उसलाई छाता मन परेछ
..
सेरे- साहुजी यो छाताको दाम कति होtl?
साहुजी- 200 रुपैयां
सेरे- 100 दिन्छु।
साहुजी- 100 मा त घाटा हुन्छ नी ठिक छ
150 दिनुहोस।
सेरे- अब त 75 रुपैया दिन्छुtl।
साहुजी- धत्तेरी ल 100 मै लानुहोस।
सेरे- बिर्खेले भनेको सम्झदै 50 दिन्छु ।
साहुजी - रिसाउंदै फ्री मा नै लैजाउ tl।
सेरे- सोच्दै हिसाब नै अप्ठेरो भो त,
एक छिन पछि..
ल ठिक छ फ्रीमा त दुईटा दिए मात्र
लान्छुtl।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment