लौ आयो एकदमै खत्रा जोक्स

लौ आयो एकदमै खत्रा जोक्स

बाघ र बघिनि गुफाभित्र बसिरहेका थिए
tl।

एउटा कुकुर आएर कराएछ ए बाघ बाहिर
आइजा ।

कुकुरः ए साले डरछेरुवा बाहिर
आइजा भनेको सुनेनस्tl ।
.
यो सुनेर बघिनीले भनिछेः जाबो कुकुर आएर
तपाईलाई गाली गरेको छ । तपाइ
चाहिँ चुपचाप बसिराख्नु भा छ ।

बाघः त्यो पागल हो tl। छोड्देउ
फेरी कुकुर कराएछः तेरो आमाको टाँङ
मुनि लुकिराछस्कि क्याहो ?

बघिनीः मैले सहनै सकिन । तपाइ
छिटो जानु त ।

बाघः छोड्देउ के त्यो पागल हो ।

कुकुरः अझै निस्कनस् । आफ्नै बहिनीसँग
मजा गरिराछस् साले ।

बघिनीलाई साह्रै रिस उठेछ र कुकुरलाई
लखटिछे ।

कुकुर भाग्दै गएर एउटा ढलेको धोद्रो रुखमा छिरेछ ।

बघिनिले होसै नगरी छिर्दा त्यही अड्किछे।
.
अनि कुकुर अर्को तिरबाट निस्केछ र
बघिनीको पछाडी आएर *** गरेछ र
भागेछtl।

पछि बघिनी बल्ल बल्ल निस्केर गुफा तिर
लुरुलुरु गइछे ।

अनि बाघले भनेछः बल्ल मजा आयो होईन ।

मैले नजा भनेको होइन ।

बघिनीः तपाइलाई यो कुरा पहिल्यै
थाहा थियो tl?

बाघः किन थाहा नहुनु । यो सालेले मलाई
पनि 2 पटक त्यस्तै गरेको थियो ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment