तिमीलाई रोजेर जिन्दगी भर बन्दी भएँ

बिवाह भएको २० बर्स पछिको एक रात
बुढा रोइराखेको रहेछTL।
बुढी: किन रुनु भएको ?
बुढा: आतित् को याद आयो, त्यसैले ।
बुढी: कति बेला को tl?
बुढा: २० बर्स पहिले हाम्रो विवाह
नहुँदा तिमी र मलाइ तिम्रो बाउले भेटेर
मेरो टाउकोमा बन्दुक् राखेर भनेकोथ्यो नि -
"मेरी छोरीलाई बिहा गर्छस् कि २० बर्स
जेल पुर्याइदिउँ ?" आहिले सम्झिरहेको छु जेल
गए भए त आजको मितिमा जेलबाट छुट्ने दिन होtl,
आजबाट म कति स्वतन्त्र हुन्थें होला,
तिमीलाई रोजेर जिन्दगी भर बन्दी भएँ ।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment