तिमिलाई बचाउन गारो छ रे

श्रिमान बिरामि परेछन र श्रिमतीले
हस्पिटल लगिछन tl।
डाक्टरले चेक गरे पछि......
डाक्टरले श्रीमतीलाई सल्लाह दिन्छन्
"श्रीमानलाई राम्रोसंग स्याहार गर्नु,
प्रशस्त मात्रामा पोषिलो खानेकुराहरु
ख्वाउनुtl,
आफू सधै हँसिलो र नम्र रहनु,
सधै उनको रुचि अनुसारको खाना पकाएर दिनु,
आफ्ना समस्याहरु उनलाई नसुनाउनु,
सिरियलहरु हेर्न आजैबाट बन्द गर्नुtl,
गहना तथा महंगा कुराको माग नगर्नु...
यदि १ महिनासम्म यति गर्नु भयो भने
तपाईका श्रीमान ठीक हुनेछन् tl।"
...
घर फर्कने क्रममा श्रीमानले सोध्छः "डाक्टर
सा'बले के भन्नु भो ?"
...
....
.....
...
श्रीमतीः " तिमिलाई बचाउन गारो
छ रे ।"



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment