शेरे ले बिहे गरेर तीन महिना पछि

शेरे मात्र होइन शेरे को बुढी झनै डेन्जर।

शेरे ले बिहे गरेर तीन महिना पछि शेरे र शेरे को बुढी को कुरा कानी।
:::
:::
::
::
:
:
शेरे को बुढी=सुन्नु न एउटा कुरा भनौ?

शेरे=एउटा मात्र किन हजारौ भन पृया।
शेरे को बुढी= तपाईं रिसाउनु त हुन्न नि?

शेरे=रिसाउदिन बाबा रिसाउदिन कुरो के हो भन बरु।

शेरे को बुढी=तपाईले गाली गर्नु हुन्छ होला?

शेरे=गर्दिन ल भनन अब त।

शेरे को बुढी=तपाईले मलाई पिट्ने पो हो कि?
शेरे=हे भगवान के भाको तिम्लाई यस्तो किन पिट्नु मैले तिम्लाई?भन न के हो कुरो?
शेरे को बुढी= म गर्भवती भएको त्यही भएर भन्न डराएकी!
शेरे=लौ यो त राम्रो कुरा होनि यस्तो कुरा भन्न लाई पनि डराउनु पर्छ त लाटी।अब म बाबा तिमी मामु हुँदै छौ।म आज एज्दम खुशी छु बुढी।अलि एता आउ म kiss गर्छु।

शेरे को बुढी=तपाईं ले त पिट्नु हुन्छ कि भनेर डराएकी नि पहिला कलेज पढ्दा पअनि गर्भवती भएकी थिए बाबा ले त मलाई कत्ती पिट्नु भो त्यही भएर डराएकी नि।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment