गलत काम भनेको गलत नै हो

एउटा बच्चाले एउटी केटीलाईtl
आफ्नो Boyfriend सँग किस गर्न
लागेको देखेछtl,

बच्चा केटीसँग :- मलाई नि गर्न दिनु नत्र
तपाईंको ड्याडीलाई भन्दिन्छु tl!

केटी :- ले यार तँ पनि गर् !
बच्चाले सक्दो कोशिस गरेछ, तर Height ले
गर्दा जति गरे नि भएनछ,
बच्चा(परेशान भएर)-
.
.
.
.
.
.
.
.
.
.
नाइँ गलत काम भनेको गलत नै हो,
म त भन्दिन्छु गएर




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment