मालीक नोकर सेरे संग कुरा गर्दै

मालीक नोकर सेरे संग कुरा गर्दै
..
..
..
मालिक - हैन सेरे पहिला पहिला त तंलाई
पिट्दा खुब म
संगै झगडा गर्थिस, आज भोलि त जति पिटाई
गरे
नि तं चुपचाप बस्छस। हैन तैंले रिस
कसरी कन्ट्रोल गर्छस् हं?
सेरे- जब मलाई एक दम
रिस उठ्छ तब म ट्वाईलेट साफ गर्न जान्छु
अनि रिस् मर्छ।
मालिक - हैन ट्वाईलेट
सफा गर्दा रिस चाहीं कसरी मर्छ नी?
सेरे- पापी बुढा, म तिम्रै टुथ ब्रस ले ट्वाईलेट
सफा गर्छु।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment