सेरे साइकल पसलमा गएछ

सेरे साइकल पसलमा गएछ र
साइकल पसलेलाई दाई
मेरो साइकलमा हावा हल्दिनु त ।।

(साइकल पसले ले हावा हाल्यो)

सेरे :-कती भयो दाई
साइकल पसले :- 5 रुपैयाँ भयो भाई

सेरे (१० रुपैयाँ दिदै ) :-लौनुस् दाई

साइकल पसले :-खुजुरा भएन भाई
पछी पनि हालौल है ।।

सेरे :- पछी हल्न
भन्दा फेरी एकचोटी हल्दिनु

साइकल पसले :-भाई फेरी हाल्यो भनेत
पड्की हाल्छनी टायर ।

सेरे :- सेरे को टायर हो सेरे को कहिले
पनि पड्किन्न हाल्नु बिन्दास

साइकल पसले (हावा हाल्दै
गर्दा टिउ जोड्ले पद्किएछ ) मैले
भनेको होइन पद्किन्छ भनेर

सेरे :- साले मैले त टायर पड्किन्न
भनेको तैले त टिउ पड्काइदीस अब
खुरुक बनाइदे . .

साइकल पसले ठरै




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment