तलाई के घन्टाको सम्झिनु त .

सेरे र उसको Gf फोनमा……
:
:
Gf: के हो आजकल त तिमीलाई
मेरो याद नै आउदैन की के हो ?tl?

किन के भयो तेस्तो ?tl?
:
:
:
सेरे: (झोक्किदै) जब देखी
यो फेसबुक चलाउन थालेको छु,
बिहान के खाए बेलुका के खाए,
त्यो त बिर्सिन थालेको छु भने………
तलाई के घन्टाको सम्झिनु त .




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment