एउटा केटीको शेरेलाई फोन आएछ

एउटा केटीको शेरेलाई फोन आएछ ।
केटी: हेल्लो डार्लिंग।
शेरे: हेल्लो डियर ?
केटी: बिहान देखी कहाँ छौ ?
शेरे: म तिम्रै आँखामा हराएको छु।
केटी: अहिले के गर्दै छौ ?
शेरे: तिम्रो फोटो हेर्दैछु, अरु केहि गर्न मन
लागेको छैन

केटी: तर मैले त तिम्लाई आफ्नो कुनै
फोटो दिएकी छैन।
शेरे: मेरो मुटुमा बर्षौ देखी तिम्रै फोटो त
छापिएको छ नि ।
केटी: तर हामी त अस्ती त भेटेको हो नि ?
शेरे: तिमी बिना एक पल पनि मलाई
बर्षौ जस्तो लग्छ शान्ती ।
केटी: शान्ती ? यो शान्ती को हो मत
शीला हुँ।शेरे: तिमी सँग कुरा गर्दा सबै भुल्छु
मैले।
केटी: तिमी दिनेश बोल्दै छौ नि ?
शेरे: घरमा त सबैले शेरे भन्छन तर उनिहरु गलत हुन
सक्छन तिमी सही छेउ।
केटी: यो ९८४७५६XXXX तिम्रो नम्बर हो नि ?
शेरे: अहिले सम्म त थिएन अब
देखीचाही यही हो।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment