मैले एउटा केटी को id बनाए

मैले एउटा केटी को id बनाए"
त्यो id को नाम
नक्कली केटी" थियो,
"
त्यो id चलाउदै थिए"
सबै सङ्ग राम्रो कुरा गर्दै थिए, "
झ्यापै बाउ ले पो add गरे"
"
अनि कुरा हुन थालो,
हाम्रो"
" बाउ:- hi
म :- hello
बाउ :- खाना भो,
म :- um भो अनि हजुर को
बाउ :- पकाएर दीने मान्छे छैन कहाँ बाट खानु "
म :- ए होर म आउ त बाउ :- hehehe ल आउन त
म :- ल आउछु नि ,
बाउ :- अनि साची तिम्रो फोटो हेरुम न
म :- किन र हजुर
बाउ :- हेर्नू मन लागो नि
म :- ए ल पठाउ छु "
अनि मैले एउटा केटी को
फोटो पठाए,
बुढो ले त ummaaa nice pic पो
भने यार अनि मैले
भने , बाउ म तिम्रो छोरा "Tk" हो अब तिम्रो करङ
भाच्न आमा लाई
लाईन भने तिर्मो छोरा होइन म,
भनेर sms गरेको
बुढाले सीदै blk हाने"
र 2 दिन भो बुढा घर नआएको
कता हो बेपत्ता छन !!



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment