सेरे एक दिन बिन्दास तरिका ले बजार घुम्दै

सेरे एक दिन बिन्दास तरिका
ले बजार घुम्दै रहेछ -
( त्यतिकैमा एउटि च्वाँक केटि देखेछ )
.
बदमाश सेरे: हाई
.
च्वाँक केटी : को हो तिमी ?
.
बदमाश सेरे : Thanku Thanku I am , मिस्टर शेर बहादुर !
.
च्वाँक केटी: किन मलाई बजार भरी जिस्काको ?
.
बदमाश सेरे: जिस्काको हैन मैयाँ तिम्रो हात माग्न खोजेको !
.
च्वाँक केटी: के रे मासाले कुकुर ?
चप्पल उठाउ ?
.
बदमास सेरे: के हो मैया तिमिलाई म थोत्रा टिना फलाम प्लास्टिक बोक्ने भैया लाग्छ ?
.
च्वाँक केटी: अनि के खान मेरो हात मागेको त कुकुर ?
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
बदमाश सेरे: हैन यार डार्लिङ चटपटे एकछिन समाइदेउन
भन्या पिरो भो पानी खान्छु ,!!!



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment