jokes0124

धोति :- त्यो TV को मूल्य कति हो ??
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन .....
,
धोति १ महिना पछि केश र दाह्री काटेर
राम्रो भएर फेरी जान्छ ..,
धोति :- त्यो TV को मूल्य कति हो ????
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
, .
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर
फेरी जान्छ अनि ENGLISH मा भन्छ
धोति :- WHAT'S THE COST OF THAT
TV ?
,
पसले :- म पाखेहरुलाई कुनै सामान बेच्दिन....
,
धोति रिसाएर भन्छ :- तपाइलाई
कसरि थाहा हुन्छा कि म पाखे हु भनेर ????
,
पसले :- किनकि यो TV
होइन .........यो "MICROWAVE"
हो ..................
यस्तै रोचक जोक्स चाहिएमा
ज्ञनमुलक जानकारि ताजा समचार
Love story , कथा, चिज चाहिएमा
तलका पेज लाइक गनुहोस।।छिटो लाइक गरिहानुहोस।।।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment