शेरेलाई सवाशेरेले सोधेछ - के भयो सोल्टा ???
पूरा सिरियस देखिन्छौ त ...........................
शेरे - के हुनु नि यार आज बिहान मैले
भैंसी दुहुन
थाल्दा लात्तीले हान्यो
र मैले
त्यसको खुट्टा बाँधें
र दुहुन सुरु गरें,
अनि फेरी आर्को खुट्टाले हान्न थाल्यो,,,,,,,,
अनि आर्को खुट्टा पनि बाँधेर दुहुन सुरु गरें,
फेरी bhaisiले मलाई पुच्छरले हान्न थाल्यो
र बाँधने कुरा केहि भेटिन अनि आफ्नै बेल्ट
खोलेर
पुच्छर पनि बाँधें,
त्यस्का बाजे !!!
त्यति नै बेला मेरो पाइन्ट फुस्कियो,
त्यो पाइन्ट माथि तान्न नपाउदै झ्याप्प
स्वास्नीले
देखी ..
अनि के चाहियो र ???
कुरै नबुझिकनै
मोरिले ......
बजाईहाली नि यार !!!
ड्याम्का !! ड्याम !!
सक्की गो नि !!!
0 comments:
Post a Comment