शेरे,मुन्द्रे अनी धुर्मुसे एक दिन पिक्निक खान गएछन

जोक्स बुझ्नुभएन भने फेरी पड्नु है

शेरे,मुन्द्रे अनी धुर्मुसे एक दिन पिक्निक
खान गएछन
तर उनिहरुले कोक लान भुलेछन
,
,
अनी शेरेलाई लिन पठाउने निर्णय गरेछन
,
तर शेरे एउटा शर्तमा मात्र जान मान्ने
भएछ
उस्ले भन्यो
शेरे:- म कोक लिन त जान्छु ,,,तर
म कोक लिएर न आउन्जेल त्यो मासु कसैले
नखानु
हात पनि नलागाउनु नि ...............
........
,
दुबै :- हुन्छ हुन्छ......छिट् टो लिएर आइज
है
,
,
,
शेरे जान्छ ,
,
,
,
१ घण्टा भयो शेरे आएन
,
२ घण्टा भयो शेरे आएन
,
३ घण्टा भयो शेरे आएन
,
,
,
१ दिन बितो शेरे आएन
,
२ दिन बितो शेरे आएन
,
३ दिन बितो शेरे आएन
,
मुन्द्रे :- हेर धुर्मुसे ३ दिन भईसको शेरे
आएन
कती पर्खिनु अब यो मासु खानु पर्छ
,
धुर्मुसे :- ल ल अब खाउ
,
,
दुबै ले खान आटेका हुन्छन
,
रुख पछाडि लुकी रहेको शेरे
अगाडि निस्किन्छ र भन्छ
,
शेरे :- मलाई थाहा थियो तिमीहरु म गए
पछी मासु खान्छौ भनेर
त्यही भएर म यहाँ लुकेर हेरीरहेको थिए
यदी तिमीहरु यस्तो गर्छौ भने म कोक
लिन
जान्न
आँफै जाओ म यहाँ बस्छु .





    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment