फिल्म हेर्दै १०/१० मिनटमा cold
drink को बोतल मा मुख राख्दो रहेछ । धेरै बेर देखी यो कुरा शेरेले हेरिरहेको थियो।
अनि बुढोको cold drink को बोतल उठएछ र एकै घुट्किमा खाएर भनेछ :
cold drink पनि त्यसरि पिउछन र
यसरि पो पिउने हो ।
.
.
.
.
बुढो: मैले त कहाँ cold drink पिउदै थिए र बाबु । मैले त पान थुकिराथेँ...
0 comments:
Post a Comment