राती भैंसीसँग सुत्छु

बिरामी भएपछि पत्नीले पतिलाई भनिः ल
हिड अस्पताल मा जचाउन जाऊँ ।
पतिः मलाइ जनावरको अस्पतालमा लैजाऊ ।
पत्नीः किन ?

पतिः सधैं बिहान भालेजस्तो उठ्छु ।

घोडाजस्तो कुदेर अफिस जान्छु ।

गधाजस्तो काम गर्छु |
घर आएर कुकुर सबैलाई भुक्छु र

राती भैंसीसँग सुत्छु .............




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment