तिमि ठुलो भएर के गर्छौ

टिचर : तिमि ठुलो भएर के गर्छौ ?
स्टुडेन्ट :"बिहे"
टिचर : मैले भन्न खोजेको के बन्छौ ?
स्टुडेन्ट :"दुलाहा"
टिचर : ओहो ! कस्तो हो के ! ठुलो भएर के
पाउने चाहाना छ ?
स्टुडेन्ट :"दुलही"
टिचर : हत्तेरी ! मैले सोध्न
खोजेको ठुलो भएर आमा बुवाको लागि के
गर्नेछौ ?
स्टुडेन्ट :"बुहारी ल्याउछु नि"
टिचर : ( दिक्क हुदै ) ए मुर्ख
तिमि ठुलो भएपछी तिम्रा बुवा आमा ले
तिमि बाट के आशा गर्छन ?
स्टुडेन्ट :"नाति नातिना"
टिचर : हे भगवान ! तिम्रो जिन्दगीको कुनै
उदेश्य पनि छ कि छैन ?
स्टुडेन्ट : छ नि"सानो परिवार
सुखी परिवार".
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment