लु भैगो तिमीहरुले नै जित्यौ Nepali Jokes हाजिरीजवाफ प्रतियोगिता" हुन लागेको रैछ ..... . . . . केटीहरु: (केटाहरुतिर हेर्दै) आज हामी तिमीहरुलाई जितेर देखाउँछौं !! शेरे: लु भैगो तिमीहरुले नै जित्यौ, अब देखाउ. . बुझ्नेले Like ठोकम, नबुझ्नेले टाउको ठोकम, तर छिटो ठोकम................ RELATED POSTS
0 comments:
Post a Comment